दाहाल-नेपाल समुहले केवल पदका लागि पार्टी फुटाएको हो : भट्ट
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ओली पक्ष का नेता लेखराज भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी नै वैद्यानिक भएको दाबी गरेका छन् । राजधानीस्थित एक पार्टी प्यालेसमा आयोजित आफू...