मुकेश चौरसिया हत्या प्रकरण : प्रहरीले जाहेरी दर्ता किन गरेन ?
काठमाडौं । पर्साको विन्दवासिनी गाउँपालिका–५ प्रसौनीमा कात्तिक ६ गते नेकपाको सपथ ग्रहण कार्यक्रममा कुटपिटबाट हत्या भएका मुकेश चौरसियको हत्यामा संलग्नलाई कारबाही गर्न नेकपा नेताहरुले माग गरेका छन् । उक्त घटनामा...