छिमेकी मुलुकसँगको सम्बन्ध नयाँ उचाइमा : अध्यक्ष दाहाल
फिदिम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई छिमेकी मुलुक चीन र भारतसँगको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् । ‘चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण...