शोकलाई शक्तिमा बदल्न नेकपाका अध्यक्षद्वयको आग्रह
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वयले दिवङ्गत नेता भरतमोहन अधिकारी र रवीन्द्र अधिकारीको योगदानको स्मरण गर्दै शोकलाई शक्तिमा बदल्न आग्रह गरेका छन् । नेकपाद्वारा आज आयोजित श्रद्धाञ्जलि कार्यक्रममा प्रधानमन्त्री...