दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय
काठमाडौँ । सरकारले राजनीतिक दलसम्बन्धी विद्यमान कानुनमा संशोधन गर्न अध्यादेश ल्याउने भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकमा यसबारे छलफल भएको छ । हालको कानुन अनुसार राजनीतिक दल विभाजन हुनलाई संसदीय...