कम्युनिष्ट सरकार नरुचाएकाले राजतन्त्र ल्याउने खेल : अध्यक्ष केसी
खस्यौली । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले विदेशी शक्ति केन्द्रले कम्युनिष्ट सरकार नरुचाएकाले राजतन्त्र ल्याउने खेल सुरु भएको बताएका छन् । आज बुटवलमा प्रगतिशील पत्रकार मञ्चले आयोजना गरेको पत्रकार...