कांग्रेस सांसदद्वारा फेरि संसदीय समिति बहिस्कार
काठमाडौं । नेपाली कांग्रेसले फेरि आजको संसदीय सुनुवाई समितिको बैठक पनि बहिस्कार गरेको छ । कांग्रेस सांसदहरुले संवैधानिक आयोगमा सिफारिस पदाधिकारीको सुनुवाइको विषयमा छलफल गर्न बसेको बैठक बहिस्कार गरेका हुन्...