युवा संघको ७७ जिल्लामा संयोजक र सहसंयोजक तोकियो
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ, नेपालले एकता प्रक्रिया टुङ्ग्याएको छ। संघको यही कात्तिक १६ गते बसेको कार्यालय बैठकले संघको ७७ जिल्लाको संयोजक र सहसंयोजक टुङ्ग्याएको...