सदनबाटै राजनीतिक अन्यौलताको समाधान खोजिनुपर्छः रिजाल
म्याग्दी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले मुलुकलाई संसद्बाटै समाधान दिनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन म्याग्दीले आइतवार बेनीमा आयोजना गरेको साक्षात्कारमा रिजालले मधेस केन्द्रित दलले हठ...