काठमाडौंमा उम्मेदवार सिफारिस गर्यो एमालेले
काठमाडौं । स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले काठमाडौंमा उम्मेदवार सिफारिस गरेको छ । आफु निकटका नेतालाई उम्मेदबार बनाउनुपर्ने शिर्ष नेताहरुको खिचातानीका बीच जिल्ला कमिटीले भागबण्डाका आधारमा उम्मेदवारको नाम सिफारिस गरेको...