विविध पर्वले राष्ट्रिय संस्कृतिलाई सम्पन्न बनाएको छ : अध्यक्ष दाहाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै जाति र समुदायका संस्कृति तथा पर्वले राष्ट्रिय संस्कृतिलाई सम्पन्न बनाएको बताएका छन् । माघी महोत्सवका अवसरमा आज यहाँ आयोजित...