कांग्रेसको सरकारले खोलेको हो शिक्षाको ढोका : नेता सिंह
जलेश्वर । पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालीलाई आफ्नै गाउँठाउँमा बसेर उच्च शिक्षा हासिल गर्ने वातावरण नेपाली कांग्रेसको सरकारले बनाएको बताएका छन् । महोत्तरीको जलेश्वरस्थित एड्भान्स लर्नर्स...