सांसद पार्वत गुरुङ काठमाडौं जिल्ला अदालत उपस्थित
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका पार्वत गुरुङ भएका छन् । ०६४ सालमा वीरध्वज खड्कालाई काठमाडौंको गौशालामा ज्यान लिने नियतले कुटपिट गरेको अभियोगमा गुरुङविरुद्ध गत असोजमा पक्राउ पुर्जी जारी भएको थियो...