१५ कार्तिक २०७६, शुक्रबार
निजगढ विमानथल निर्माणमा स्थानीयको साथ आवश्यक छ : नेता नेपाल
निजगढ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा स्थानीयवासीको सहयोग आवश्य रहेको बताएका थिए । जीतपुरसिमरा उपमहानगरपालिका–१६ पिलुवाका स्व ईश्वरी बजगाईँको १३औँ...