कांग्रेस महासमिति बैठक : पाँच दस्तावेजमा छलफल हुने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको महासमिति बैठक आजदेखि शुरु भएको छ । महासमिति बैठकका लागि अधिकांश प्रतिनिधि काठमाडौं आइसकेका पार्टी कार्यालयले जनाएको...