माओवादी एजेन्डामा मुलुक अघि बढ्दैः पूर्वमन्त्री भट्ट
कञ्चनपुर । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री लेखराज भट्टले माओवादी एजेन्डामा मुलुक अघि बढिरहेको बताएका छन् । सोमबार साँझ कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा नेकपा माओवादी केन्द्र कञ्चनपुरद्वारा आयोजना गरिएको पार्टी...