सरकार दीर्घकालिन सोच सहित अघि बढ्छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार दीर्घकालिन सोचका साथ अघि बढ्ने बताए । मन्त्री तथा सचिबहरुलाई सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यन्वयनका बिषयमा शुक्रबार सिंहदरबारमा निर्देशन दिँदैै...