‘सरकारले समाज सुधार र परिवर्तनका काम अघि सारेपछि चौतर्फी प्रहार’
बुटवल । नेकपाका स्थायी कमिटी सदस्य तथा प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले अनशनरत प्रा डा गोविन्द केसीको आन्दोलन गलत उद्देश्यले प्रेरित भएको र नेपाली काँग्रेस केसीका मागलाई भन्दा...