झापा विद्रोह र माओवादीको फ्युजनबाट नेकपा गठन : अध्यक्ष दाहाल
भद्रपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापा विद्रोह र माओवादी विद्रोहलाई फ्युजन गरेर नेकपाको गठन भएको बताउँदै पार्टी एकतामाथि कुनै अड्चन आउला कि भनेर...