नेकपा कार्यदलसहितको सचिवालय बैठक बालुवाटारमा जारी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यदलसहितको सचिवालय बैठक बालुवाटारमा जारी छ । बैठक बिहान ९ बजेदेखि शुरु भएको हो । पार्टीको सांगठनिक एकीकरणको प्रस्ताव तयार गर्न गठित कार्यदलका सदस्यहरुसँगै...