संविधानले दिएका पूरै अधिकार कार्यान्वयन हुन सकेन : सभापति देउवा
चितवन । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन भए पनि संविधानले दिएका पूरै अधिकार कार्यान्वयन हुन नसकेको बताएका छन् । नेपाल प्रेस युनियन चितवनद्वारा आयोजित प्रेस युनियन मैयाँदेवी सूचना...