म व्यक्तिलाई होइन पार्टी र संगठनका कामलाई प्राथमिकता दिन्छु : रामचन्द्र पौडेल
तनहुँ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यक्तिलाई होइन संगठनका कामलाई प्राथमिकता दिएर पार्टीलाई बलियो र सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । रिपोटर्स क्लब नेपालले आज दमौलीमा गरेको साक्षात्कार...