कर थोपर्दा संघीयता कार्यन्वयन अप्ठ्यारोमा पर्छ : दाहाल
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले करै कर थुपार्न थालियो भने संघीयता कार्यन्वयनमा समस्या आउने बताएका छन् । शनिबार बिहान चितवन पुगेका दाहालले भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा...