एक दुई दिनमै सरकार विस्तार : अध्यक्ष दाहाल
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालको संविधान, २०७२ कार्यान्वयन प्रक्रिया आधारभूत रुपमा पूरा भएको बताएका छन् । संघीय संसद् भवन परिसर बानेश्वरमा आज राष्ट्रपति...