इतिहासको सम्मान गर्न नचाहनेले आफ्नै भविष्य समाप्त पार्छन् : महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पृथ्वीनारायण शाहको योगदानलाई बिर्सन र सम्मान गर्ने विषयबाट अलग गर्न नमिल्ने बताएका छन् । राष्ट्रिय एकता दिवस तथा २६९औँ पृथ्वी जयन्तीका अवसरमा आज...