तोसिमा कार्कीले भनिन्-‘सह-महामन्त्री पदमा मेरो दाबी छैन’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद तोसिमा कार्कीले पार्टी सह-महामन्त्री पदमा आफ्नो दाबी नभएको बताएकी छिन् । हिजो बसेको पार्टीको केन्द्रीय समिति बैठकमा आफूले विधिको प्रश्न उठाएको भन्दै व्यक्तिको...