निजामती विधेयकको अन्तिम प्रतिवेदनमा मन्त्रालयका कर्मचारीको असन्तुष्टि : ‘हामीलाई हेर्नै दिइएन’
काठमाडौँ । सामान्य प्रशासन मन्त्रालय र कानुन मन्त्रालयका कर्मचारीले निजामती विधेयकको अन्तिम प्रतिवेदन तयारीमा आफूहरूलाई संलग्न नगराइएको गुनासो गरेका छन् । सामान्य प्रशासन मन्त्रालयकी सहसचिव मिरा आचार्यले बुधबार राज्य व्यवस्था...