ज्ञानेन्द्रबहादुर कार्कीले भने-‘न्यायालयप्रति शंका बढ्दै गयो’
काठमाडौँ । नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले न्यायमा सर्वसाधारणको पहुँच कम हुँदै गएको बताएका छन् । संसदीय सुनुवाइ समितिको सोमबारको बैठकमा बोल्दै उनले न्यायालयप्रतिको जनताको आस्था, विश्वास र भरोसामा कमी...