अफताबको जन्मकैदको फैसला उल्ट्याउने न्यायाधीशहरूमाथि महाअभियोगको प्रक्रिया अघि बढाउन एमालेको माग
काठमाडौँ । नेकपा (एमाले) सांसद किरणकुमार साहले रौतहटमा जिउँदै इँटा भट्टामा जलाएर मारिएको जघन्य घटनामा दोषी ठहर भएका अफताब आलमको जन्मकैदको फैसला उल्ट्याउने न्यायाधीशहरूमाथि तत्काल महाअभियोगको प्रक्रिया अघि बढाउनुपर्ने प्रस्ताव...