एमालेको प्रश्न-शिक्षक आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाउनु भएको हो ?
काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुर गैरेले आन्दोलनरत शिक्षकहरूको प्रतिनिधिको भूमिकामाथि प्रश्न उठाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले शिक्षक महासंघका प्रतिनिधिहरूले प्रधानमन्त्री र मन्त्रीहरूसँगको बैठकपछि खुसी भएर फर्किए पनि...