चार देशको भ्रमण पूरा गरी पर्यटनमन्त्री स्वदेश फिर्ता
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे जर्मनी, फ्रान्स, थाइल्यान्ड र कम्बोडियाको औपचारिक भ्रमण पूरा गरी बुधबार राति स्वदेश फर्किएका छन् । भ्रमणका क्रममा उनी नेतृत्वको टोलीले सम्बन्धित...