बजेट विगतको निरन्तरतामै सीमित : जनार्दन शर्मा
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले बजेट विगतको एउटा निरन्तरताका रूपमा मात्र सीमित रहेको प्रतिक्रिया दिएका छन्। “निरन्तरको प्रक्रियाभन्दा कुनै गुणात्मक परिवर्तन छैन...