अर्थमन्त्री पौडेलले भने-‘राजावादी र प्रतिगामीलाई सडकमै पछार्नुपर्छ’
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दरबारिया र राजतन्त्रका मतियारहरूलाई सडकमै पछार्नुपर्ने बताएका छन् । बुटवलमा नेकपा एमालेले शुक्रबार गरेको जनजागरण सभालाई सम्बोधन गर्दै एमाले उपाध्यक्षसमेत रहेका...