कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन कार्यक्रम स्थगित
कैलाली । कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा नामावलीको विषयलाई लिएर सहमति नजुटेपछि निर्वाचन कार्यक्रम स्थगित गरिएको छ । क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन तालिका अनुसार अन्तिम मतदाता नामावली प्रकाशनपछि नेपाल विद्यार्थी...