विश्वप्रकाश शर्माले भने-‘राजावादीले गरेको तोडफोड र आगजनीको जिम्मा ज्ञानेन्द्रले लिनुपर्छ’
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजावादीको प्रदर्शनमा भएका घटनाको नैतिक जिम्मेवारी पूर्वराजाले लिनुपर्ने बताएका छन् । आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै शुक्रबारको घटनामा पूर्णरुपमा पूर्वराजा...