रवि लामिछानेको जिकिर-‘यो सरकारले जिउँदै छोड्नु नै मेरो जित हो’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यो सरकारले जिउँदै छोड्नु नै आफ्नो जित भएको बताएका छन् । वर्तमान सरकारप्रति आक्रोश व्यक्त गरेका लामिछानेले दुई तिहाइको सरकारले जिउँदै छोड्नु...