नारायणकाजी श्रेष्ठले भने-‘संघीयतालाई सुदृढ बनाउन जरुरी छ’
बागलुङ । पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले संघीयतालाई सुदृढ बनाउन जरुरी रहेको बताएका छन् । बागलुङ नगरपालिकामा आज आयोजित भेटघाट कार्यक्रममा उनले संघीयताविरुद्ध विभिन्न गतिविधि भइरहेका भन्दै तिनलाई परास्त गर्न...