व्यवसायीक वातावरण तयार गर्न अध्यादेश ल्याइएको हो : गृहमन्त्री लेखक
काठमाडौँ। गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति, सुशासन, विकास र समृद्धिका लागि वर्तमान सत्ता समीकरण निर्माण भएको बताएका छन् । हेटौँडामा आयोजित दोस्रो निर्माण तथा व्यापार महोत्सवको उद्घाटन गर्दै गृहमन्त्री लेखकले...