लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशीला र मौलिक अधिकारकोहरूको जीवनरेखा हो : राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशीला र मौलिक अधिकारहरू यसको जीवनरेखा भएको बताएका छन् । आज यहाँ आयोजित पाँचौँ ‘ल एशिया’ तथा अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलनमा...