संसद् भवन कहिले बन्छ ? भन्दै सभामुखलाई सांसदको प्रश्न
काठमाडौँ । नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईँले संघीय संसद् भवनको निर्माण सुस्त रहेको भनेर सभामुख देवराज घिमिरेकै ध्यानाकर्षण गरेका छन् । सिंहदरवार परिसरभित्रै संसद् भवन बनिरहेको छ । तर, निर्माण...