राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त प्रतिवेदन प्रतिनिधि सभामा पेस
काठमाडौँ । प्रतिनिधि सभामा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त प्रतिवेदन पेस गरिएको छ । उपसभामुख इन्दिरा रानाको अनुमतिमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले...