सरकारले संसद्लाई अपहेलना गर्यो, जनताको आवाज सुन्न चाहेन : हितराज पाण्डे
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सरकारले संसद्लाई अपहेलना गरेको आरोप लगाएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक हितराज पाण्डेले सरकारले जनताको आवाजलाई ठिक ढंगले सुन्न नचाहेको...