अखिल क्रान्तिकारीको निर्वाचनपछि माओवार्दीभित्र नयाँ पुस्तामा नेतृत्व ल्याउने प्रक्रिया शुरु
काठमाडौँ । नेकपा माओवादीका उपमहासचिव जनार्दन शर्माले अखिल क्रान्तिकारीको निर्वाचनपछि माओवादीभित्र नयाँ पुस्तामा नेतृत्व ल्याउने प्रक्रिया शुरु भएको बताएका छन्। प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै आफूले पुष्पकमल दाहाल प्रचण्डलाई...