‘अहिलेको व्यवस्थाबाट पछाडि फर्कने अवस्था छैन’ : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अहिलेको व्यवस्थाबाट मुलुक पुनः पछाडि फर्कने अवस्था नरहेको बताएका छन् । आज काँग्रेस भोजपुरको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले पुरानो व्यवस्थामा पुनः...