वित्तीय उत्तरदायित्व विधेयकमाथि दफावार छलफल हुने
काठमाडौँ । लुम्बिनी प्रदेश सभाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि अर्थ, उद्योग तथा पर्यटन समितिमा पठाएको छ । बुधवार सम्पन्न लुम्बिनी प्रदेश...