सोबिता गौतमको प्रश्न-सरकारकाबाट अभियोजन भएर सफल नभएका मुद्दामा कसले जिम्मेवारी लिने ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले सरकारका तर्फबाट अभियोजन भएर सफल नभएका मुद्दामा कसले जिम्मेवारी लिने भन्दै प्रश्न गरेकी छिन् । मंगलबार कानुन, न्याय तथा मानव अधिकार...