प्रतिनिधि सभा बैठक : सांसदहरूद्वारा समसामायीक विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण
काठमाडौँ । सांसदहरुले बेलुन विस्फोटपछि घाइते भएका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्यको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकको शून्य...