मन्त्री अधिकारीले भने-सहकारी चाहिँदैन भन्दै हल्ला फिँजाउनेलाई चुनौती दिनुहोस्
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीका विषयमा फिँजाइएको हल्ला मिथ्यामात्र रहेको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको १७ औँ...