सिद्धबाबा सुरुङमार्ग ब्रेक थ्रु आज हुँदै, प्रधानमन्त्री ओलीले भर्चुअल उद्घाटन गर्ने
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको मुख्य सुरुङ छिचोल्ने काम (‘ब्रेक थ्रु’) आज हुँदैछ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर...