पूर्वाधार आयोजना योजनाबद्ध नहुँदा समस्या : भौतिक मन्त्री दाहाल
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मुलुकमा भौतिक पूर्वाधार आयोजना र विकास योजनाबद्ध नहुँदा समस्या भएको बताएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४८औँ वार्षिक साधारण सभामा...